चार बालक ७ दिनदेखि बेपत्ता

नेपालगन्ज — नेपालगन्ज–२० मनिकापुर थपुवाका चार बालक सात दिनदेखि बेपत्ता छन् । मनिकापुर थपुवाका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ । कात्तिक १७ गते बेलुकी ८ बजे खाना खाएर घरबाट निस्केका उनीहरू आइतबारसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनीहरू चारैजना … Continue reading चार बालक ७ दिनदेखि बेपत्ता